Logo
मुख्य समाचार
भरतपुरमा रेणु दाहालले अग्रतालाई फराकिलो बनाउँदै

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले

नागरिकता विधेयकका विषयमा गृह र कानुनमन्त्रीको प्रचण्डसँग छलफल

काठमाडौँ, ५ जेठ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका

बालेनको ९ हजार ५६३ मतको अग्रता

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

काठमाडौँ, ५ जेष्ठ । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा

निर्वाचन परिणामः कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै

काठमाडौँ, ५ जेठ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । बुधबार साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम

सुगाैली सन्धि पछि नेपालले उल्टाे पाँच गुणा बढी आयात गर्न थाल्याे: भट्टराई

काठमाडौँ, ४ जेष्ठ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा आउँदो आर्थिक वर्ष

‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’

काठमाडौँ, ४ जेष्ठ । नेकपा(एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/०८०

विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ: योगेश भट्टराई

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि

कोरोना भाइरसः भारतमा थप एक हजार ५६९ सङ्क्रमित

नयाँदिल्ली, ४ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ, ४ जेठ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको