
झापा, ९ जेष्ठ । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा(एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार

झापा, ९ जेष्ठ । गौरादह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । गएराति सकिएको मतगणना अनुसार नगर प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी विजयी

झापा, ९ जेष्ठ । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै, नेकपा एमालेको उम्मेद्वार
झापा, ९ जेष्ठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।

काठमाडौँ, ८ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यु टावरको अर्थ नबुझ्नेहरूले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले भ्यु टावरको अर्थ र महत्त्व नबुझेकै

धरान, ८ जेठ । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । चार हजार ७६२ मतान्तरसहित उनी प्रमुखमा विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार राईले २० हजार

नयाँदिल्ली, ८ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात शनिबार मध्यरातिसम्म दुई हजार २२६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ३६ हजार ३७१

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको

काठमाडौँ, ८ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ

काठमाडौँ, ८ जेठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको प्रमुख