Logo
मुख्य समाचार
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

वीरगञ्ज, १२ जेष्ठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौँ, ११ जेष्ठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलबाट विजयी जनप्रतिनिधिलाई यही १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले बुधवार विज्ञप्ति निकालेर

सेवाको भावना भए मात्रै विकास सम्भव हुन्छ: पौडेल

तनहुँ, ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि आज आयोजना गरेको बधाई

पार्टीभित्रको अन्तर्घातका कारण निर्वाचन हारियो: ओली

काठमाडौँ, ११ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका व्यक्तिको अन्तर्घातका कारण पार्टी दोस्रो स्थानमा झरेको दाबी गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा बुधवार संसदीय दलको बैठकलाई

यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने प्रक्रिया अघि बढिसक्याे: रेग्मी

काठमाडौँ, ११ जेष्ठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन् । समृद्धि फाउन्डेशन नेपालले

रामचन्द्र पौडेलले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता’

गण्डकी , ११ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा

नीति तथा कार्यक्रमः गुलिया नारा छाडेर, धरातलीय यथार्थताको सम्बोधन

काठमाडौँ, ११ जेठ । गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी

भारतमा थप दुई हजार १२४ कोरोना सङ्क्रमित

नयाँदिल्ली, ११ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२

रवीन्द्र मिश्रले दिए अध्यक्षबाट राजीनामा

काठमाडौँ, ११ जेष्ठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा लिएका हुन ।

विजयी जुलस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं: बालेन

काठमाडौँ, ११ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह(बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी