Logo
मुख्य समाचार
नीति तथा कार्यक्रम: आन्तरिक उत्पादन वृद्धिदेखि प्रगतिशील विकासमा जोड

काठमाडौँ, १० जेठ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ ।

भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी

चितवन, १० जेठ । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी

पोखर महानगरपालिकामा एकीकृत समाजवादीका आचार्य निर्वाचित

पोखरा, १० जेठ । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । लगभग ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम

पेट्रोलियम पदार्थमा कर छुटको विकल्प

काठमाडौँ, १० जेठ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ: पौडेल

तनहुँ, ९ जेष्ठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा वरिष्ठ

‘केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्दैमा राजनीतिक दलहरू नै सकिए भन्न मिल्दैन’

काठमाडौँ, ९ जेष्ठ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौँमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेले पाँच वर्षमा गरेका कामहरूको कर्तुत भएको जिकिर गरेका छन् । सोमवार पार्टी केन्द्रीय

मंकीपक्सको अस्वभाविक फैलावट, सचेत बन्न सरकारको आग्रह

काठमाडौँ, ९ जेठ । मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ । विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर

राष्ट्रियसभा बैठक: आठ अध्यादेश स्वीकृत

काठमाडौँ, ९ जेठ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८,

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार: कस्ता आउलान् नयाँ कार्यक्रम ?

काठमाडौँ, ९ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट

जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने: नेता पौडेल

दमौली, ९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय