
काठमाडौँ, ४ जेष्ठ । नेकपा(एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/०८०

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि

नयाँदिल्ली, ४ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७

काठमाडौँ, ४ जेठ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन्। एमालेले मंगलबार संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो

बिर्तामोड , ४ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेद्वार हरिप्रसाद चौलागाईसहित प्यानल विजयी भएको हो । त्यस्तै

डडेल्धुरा, ४ जेष्ठ । डडेल्धुराको परशुराम नगरपालिकाले युवा नेतृत्व पाएको छ । यहाँका मतदाताले मेयर र उपमेयर दुवैमा युवालाई निर्वाचित गरेका छन् । मेयरमा निर्वाचित नेपाली कांग्रेसका भरत बडायर जोशी

इलाम, ४ जेष्ठ । इलाम नगरपालिकामा नेपालीका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका हुन् ।

झापा, ४ जेष्ठ । नेकपा एमालेले बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष

इलाम, ४ जेष्ठ । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन् । सुवासले ४६७९ मत पाएका थिए