
काठमाडौँ, ३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ‘सेटिङ’ गरेर लाभ लिएको दाबी गरेका छन् । मङ्गलवारको

काठमाडौँ, ३ जेष्ठ । सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । इन्धनको बजार मूल्य पाँच

काठमाडौँ, ३ जेष्ठ । स्थानीय तहको निर्वाचन अन्तरगत अहिलेसम्म तीन सय १७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार कांग्रेस एक सय ४३ वटा पालिकाको नेतृत्वमा जित हासिल

काठमाडौँ, ३ जेठ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै

नयाँदिल्ली, ३ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद्मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भइनसकेको बताएका छन् । उनले पार्टीका शीर्ष नेताहरू संसद्मा कसरी

काठमाडौँ, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । मंगलबार २९औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाउनुभएको मार्ग निर्देशलाई अघि बढाउने चुनौती पार्टीलाई रहेको बताएका छन् । आज यहाँ २९औँ मदन आश्रित

मेचीनगर, ३ जेष्ठ । मेचीनगरको वडा नं.१ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको पाँच वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर-१ को वडाध्यक्षमा रामकुमार राई, खुला

झापा, ३ जेष्ठ । बुद्धशान्ति गाउँपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका डिल्लीप्रसाद ओली विजयी भएका छन् । ओली उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्रप्रसाद गौतमलाई हराउँदै विजयी बनेका हुन्