
झापा, ३ जेष्ठ । हल्दिबारी गाउँपालिका वडा नं.३ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका विष्णुप्रसाद ओलीले वडाध्यक्षमा जितेका छन् । उनले राप्रपाका बमबहादुर

लुम्बिनी, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने घोषणा गरेका छन्

लुम्बिनी, २ जेठ । यहाँ आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमालाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताएका छन् । उनले दुवै देशले विज्ञान,

काठमाडौँ, २ जेष्ठ । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र

काठमाडौँ, २ जेष्ठ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गरेका छन् । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले

काठमाडौँ, २ जेष्ठ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामबाट नेकपा एमाले अत्ताल्लिएको टिप्पणी गरेको छ । आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै स्थानीय तह

रोल्पा, २ जेष्ठ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन् । रोल्पाको लिवाङमा आयोजित विजय सभालाई

भैरहवा, २ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार

ताप्लेजुङ, २ जेष्ठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी

बुद्धशान्ति, २ जेष्ठ । बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी