Logo
मुख्य समाचार
परशुराममा युवाको इन्ट्री: मेयरमा भरत र उपमेयरमा विमलाकुमारी निर्वाचित

डडेल्धुरा, ४ जेष्ठ । डडेल्धुराको परशुराम नगरपालिकाले युवा नेतृत्व पाएको छ । यहाँका मतदाताले मेयर र उपमेयर दुवैमा युवालाई निर्वाचित गरेका छन् । मेयरमा निर्वाचित नेपाली कांग्रेसका भरत बडायर जोशी

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेस विजयी

इलाम, ४ जेष्ठ । इलाम नगरपालिकामा नेपालीका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका हुन् ।

बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

झापा, ४ जेष्ठ । नेकपा एमालेले बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष

रोङको अध्यक्षमा कांग्रेसका तामाङ विजयी, उपाध्यक्षमा एमालेकी भुजेल निर्वाचित

इलाम, ४ जेष्ठ । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन् । सुवासले ४६७९ मत पाएका थिए

कांग्रेस र माओवादीले स्थानीय तह निर्वाचनमा ‘सेटिङ’ गरेर लाभ लिए: भट्टराई

काठमाडौँ, ३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ‘सेटिङ’ गरेर लाभ लिएको दाबी गरेका छन् । मङ्गलवारको

सार्वजनिक गाडीको भाडा फेरि बढ्यो

काठमाडौँ, ३ जेष्ठ । सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । इन्धनको बजार मूल्य पाँच

स्थानीय तहको निर्वाचन: कांग्रेस १ सय ४३ र एमाले ९२ पालिकामा विजयी

काठमाडौँ, ३ जेष्ठ । स्थानीय तहको निर्वाचन अन्तरगत अहिलेसम्म तीन सय १७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार कांग्रेस एक सय ४३ वटा पालिकाको नेतृत्वमा जित हासिल

प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, देश संकटमा छ: प्रदीप ज्ञवाली

काठमाडौँ, ३ जेठ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै

भारतमा एक दिनमा थप एक हजार ५६९ कोरोना सङ्क्रमित

नयाँदिल्ली, ३ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७

संसद्मा के गर्ने भन्नेबारे टुंगोमा पुगिसकिएको छैन: नेता नेम्वाङ

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद्‌मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भइनसकेको बताएका छन् । उनले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी