
झापा, २ जेष्ठ । भद्रपुरमा काँग्रेस-माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो ।

काठमाडौँ, १ जेष्ठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने

काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र

प्योङयाङ, १ जेठ । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई

काठमाडौँ, १ जेठ । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपाल र

दाङ, १ जेठ । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा

काठमाडौँ, १ जेठ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म १९ स्थानीय तहको मत गणना सकिएको छ । हाल सम्म सार्वजनिक मत परिणाम अनुसार नेकपा एमाले आठ र नेपाली काँग्रेसले सात स्थानमा जित

दमक, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक-१ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । १२८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपानेले जित

झापा, ३१ वैशाख । भद्रपुरमा नेकपा (एमाले)ले विजयी शुरुवात गरेको छ । भद्रपुर वडा नम्बर १ मा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ । वडा अध्यक्षमा एमालेका राम

झापा, ३१ वैशाख । बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट वडा नम्वर १ को वडाध्यक्षमा टेकवहादुर राजवंशी निर्वाचित भएका छन् । उनीसँगै चारै जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्