
नयाँदिल्ली, ३१ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शुक्रबार मधयरातिसम्म दुई हजार ८५८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२

काठमाडौँ, ३१ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकै कारणले देशभरी मतगणना केन्द्रमा तारजालीले घेरिएको बताएका छन् । माओवादीले लोकतन्त्र विपरित जसरी भएपनि नि जित्ने लक्ष्य राखेकै कारणले

काठमाडौँ, ३१ वैशाख । अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस

काठमडौँ, ३१ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन् । गृहमन्त्री

दिल्ली, ३१ वैशाख । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या

झापा, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका

बुटवल, ३१ वैशाख । घोराही उपहानगरपालिका-१७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न

झापा, ३१ वैशाख । झापामा ७०.४८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ४ लाख ५५ हजार ४७६ मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको हो । बिहान

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै आयोगले

रुपन्देही, ३० वैशाख । गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत आज रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा