Logo
मुख्य समाचार
एजेण्डा नभएपछि कांग्रेस गठबन्धन गर्न बाध्य भयो: भूसाल

बुटवल, २५ वैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् । रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन

प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन: दाहाल

पोखरा, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताएका छन्

गठबन्धन राष्ट्रिय आवश्यकता हो: देउवा

पोखरा, २५ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले

गठबन्धनले जनताको विश्वास जित्दै आएको छ: नेपाल

पोखरा, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई

आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि लाग्दैन: ओली

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि नलाग्ने बताएका छन् । पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले

ओली भन्छन्- कांग्रेसले एमालेसँग सहकार्य गर्ने सोच्नु पनि अपराध ठान्छ

काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेसले एमालेसँग सहकार्य गर्न कहिल्यै पनि नचाहने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ: लिङ्देन

पोखरा, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र

वर्तमान संविधान जोगाउन गठबन्धन: पौडेल

तनहुँ, २४ वैशाख । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली काँंग्रेस तनहुँले आज दमौलीमा

स्थानीय निर्वाचनमा मधेसले नयाँ रेकर्ड बनाउनु पर्नेः प्रचण्ड

धनुषा, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा मधेसले नयाँ रेकर्ड बनाउनु पर्ने बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै

ओलीले संसद विघटन गरेपछि गठबन्धन बनेको होः देउवा

बुटवल, २४ बैशाख । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको संसद बिघटनका विरुद्ध गठबन्धन भएको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई