Logo
मुख्य समाचार
श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्का, २९ वैशाख । श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर

स्थानीय तह निर्वाचन: सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगमा बिहीवार भएको पत्रकार सम्मेलनमा सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले

भारतमा चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, २९ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३

सम्पत्ति विवरण बुझाउँदैनन् कर्मचारी: १५ हजार भन्दा बढिले मानेनन् कानुन

काठमाडौँ, २९ वैशाख । विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी तथा उच्च पदस्थ अधिकारीले कानुनले तोकेअनुसार सम्पत्ति विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा १५ हजार ४०९ जना पदाधिकारी

‘आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ’

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको

निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्नुहोस्: राष्ट्रपति

काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अर्थात् वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले एक भिडियो

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप: २० जना घाइते

सांकेतिक तस्बिर धादिङ, २९ वैशाख । धादिङको नीलकण्ठ नगरपालिका-६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन् । झडपमा परि नेपाली कांग्रेसका वडा

मतदान केन्द्रभित्र गर्न नपाइने कार्यहरु

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ

सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन

काठमाडौँ, २८ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै

रोकिएन मूल्यवृद्धि: सबैभन्दा बढी घ्यू र तेलमा

काठमाडौँ, २८ वैशाख । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही