
रुकुम पश्चिम, २४ वैशाख । रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा गएराति नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरीसहित दुवैतर्फका गरी

श्रीलङ्का, २४ वैशाख । श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गरेका हुन् । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा

काठमाडौँ, २४ वैशाख । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले

काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताएका छन् । पाँच दलीय गठबन्धनको

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताएका छन् । नेपालले कहिल्यै राजनीतिक स्थायित्व

काठमाडौँ, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा सत्तारूढ गठबन्धनलाई जिताउनुको विकल्प नरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने भन्दै उनले काठमाडौं मुलुकको महत्वपूर्ण ठाउँ

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले

काठमाडौँ, २३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कामरकारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८/०७९ को तेस्रो

काठमाडौँ, २३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको