
कैलाली, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भिजेको मुसाको संज्ञा दिएका छन् । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै

राजविराज , २२ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भनेका छन् । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको

काठमाडौँ, २२ वैशाख । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने

भरतपुर, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज

चितवन, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी -एकीकृत समाजवादी_का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न

काठमाडौँ, २२ वैशाख । एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचारमा जानु आचारसंहिता ठाडो उल्लंघन भएको बताएका छन् । सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू

काठमाडौँ, २२ वैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा

इलाम, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो नहुने बताएका छन् । इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनलाई

विराटनगर, २१ वैशाख । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले कसैलाई धोका नदिने स्पष्ट पारेको छन् । विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन

काठमाडौँ, २१ वैशाख । विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो