Logo
मुख्य समाचार
स्थानीय तह निर्वाचन: २४ प्रतिशत मात्र युवा उम्मेदवार

काठमाडौँ, २४ वैशाख । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले

महिलालाई छाेरी र श्रीमतीकाे रूपमा प्रचार गरेर अपमान गरियो: प्रचण्ड

काठमाडौँ, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताएका छन् । पाँच दलीय गठबन्धनको

राजनीतिक स्थायित्वका लागि गठबन्धन: पौडेल

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताएका छन् । नेपालले कहिल्यै राजनीतिक स्थायित्व

प्रतिगामीकाे पक्षमा मतदान गरे देश र जनताले पछुताउनु पर्नेछ: नेपाल

काठमाडौँ, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा सत्तारूढ गठबन्धनलाई जिताउनुको विकल्प नरहेको दाबी गरेका छन् । अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा

संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ: चित्रबहादुर केसी

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाबाट जाने सन्देशले देशभर असर पर्ने जिकिर गरेका छन्। महानगरपालिकाको सन्देशले देशभर असर पर्ने भन्दै उनले काठमाडौं मुलुकको महत्वपूर्ण ठाउँ

पार्टीको घोषणापत्रलाई आधार मानेर आफू अघि बढ्ने: सिर्जना सिंह

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुहोस्: सञ्चारमन्त्री

काठमाडौँ, २३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कामरकारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८/०७९ को तेस्रो

प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत मात्र महिला उम्मेदवार

काठमाडौँ, २३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः गगन थापा

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई