Logo
मुख्य समाचार
ठूला दलबाटै आचारसंहिता उल्लङ्घनः मतदाता प्रभावित पार्न राहत वितरण

भक्तपुर, २१ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले आज

अबरुद्ध विकास अघि बढाउन एमालेको विजय अनिवार्य: केपी ओली

काठमाडौँ, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पूर्व भिडियो सन्देश जारी गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा विशेष ध्यान दिन र

असन्तुष्टीको अन्त्य गर्ने पक्षमा कांग्रेस: शङ्कर भण्डारी

चितवन, २१ वैशाख । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

स्थानीय निर्वाचन: १ लाख ४५ हजारको उम्मेदवारी

काठमाडौँ, २१ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका

अमेरिकी र पश्चिमेली मुलुकको चासोको केन्द्रबिन्दु बन्दै नेपाल

काठमाडौँ, २१ बैशाख । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल

देश विकासका लागि एमालेले जित्न जरुरी: ओली

मेचीनगर, २० वैशाख । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको

राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण आवश्यक: अर्थमन्त्री

काठमाडौँ, २० वैशाख । अर्थमन्त्री जनार्दन शर्माले देशको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । आज काठमाडौँमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै

प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन: कानुनमन्त्री शर्मा

काठमाडौँ, २० वैशाख । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया

मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह

काठमाडौँ, २० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह

सरकार र संसद्को भूमिकामा छन् स्थानीय तहका जनप्रतिनिधि

काठमाडौँ, २० वैशाख । जनताको घर आँगनमा जोडिने स्थानीय सरकारको चयनका लागि मतदाता व्यग्र प्रतीक्षामा छन् । नेपाली सामाजिक मान्यताअनुसार मर्दा पर्दा भेटिने सरकार भनेकै स्थानीय सरकार हो । नेपालको