Logo
मुख्य समाचार
काठमाडौँकेन्द्रित मानसिकताले संघीयता कार्यान्वयनमा बाधा

काठमाडौँ, ११ वैशाख । हाम्रो संविधानमा तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना समेटिएको छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचनबाट तीन तहमा जनप्रतिनिधि चयन र सरकार निर्माणसँगै

गठबन्धनलाई निर्वाचन कानुनले चिन्दैन: थपलिया

काठमाडौँ, १० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने बताएका छन् । शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन

अब राप्रपा वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ: राजेन्द्र लिङ्देन

झापा, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् । आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना

निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका

समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छः अध्यक्ष नेपाल

काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ

भुसालले भनिन्, ‘आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ’

काठमाडौँ, १० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छिन् । नेपाल युवा उद्यमी मञ्चले आज यहाँ

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ: सिंह

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख)ले आज यहाँ आयोजना

अफगानिस्तानमा बम विस्फोट: बालबालिकासहित ३३ जनाको मृत्यु

  अफगानिस्तान, १० वैशाख । अफगानिस्तानमा भएको बम विस्फोटमा बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फोटमा परेर ३३ जनाको ज्यान

उम्मेदवारी दिन धमाधम राजीनामा, उपसचिवदेखि शिक्षकसम्म

काठमाडौँ, १० वैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा

मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

काठमाडौँ, ९ वैशाख । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी