
काठमाडौँ, २८ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा

काठमाडौँ, २८ चैत । वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म
काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आज

काठमाडौँ, २७ चैत । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका

काठमाडौँ, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

रौतहट, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् । आइतबार रौतहटको माधवनारायण नगरपालिका-३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै

काठमाडौँ, २७ चैत । नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाडौँमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि

काठमाडौँ, २७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनस्र्थापना

काठमाडौँ, २७ चैत । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर अधिकारीलाई

हेटौंडा, २७ चैत्र । मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको जनता