Logo
मुख्य समाचार
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसको निर्देशन

काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने पालिका निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको

विजुक्छेदेखि विप्लवसम्मलाई तान्ने कसरतमा ओली

काठमाडौँ, ३ वैशाख । लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली

पाकिस्तानी संसद् विपक्षीविहीन

पाकिस्तान, २ बैशाख । पाकिस्तानको संसद् ‘नेशनल असेम्बली’का उपसभामुखले इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्। ‘नेशनल असेम्बली’का कार्यवाहक अध्यक्ष कासिम सुरीले आफ्नो पार्टीका १२३ विधायकको

‘एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’

बनेपा, २ वैशाख । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी)पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण

एमाले चुनावपछि फेरी सत्तामा आउँछ: अध्यक्ष ओली

लमजुङ, २ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जालझेल र षडयन्त्र गरेर प्रतिपक्षमा पुर्‍याइएको बताएका छन् । लमजुङको घलेगाउँमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

चितवन, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग

सिके राउतका कार्यकर्ताविरुद्धका मुद्दा सरकारले फिर्तालिनेः गृहमन्त्री खाँण

काठमाडौँ, २ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच

सार्वजनिक यातायातमा नयाँ भाडा दर निर्धारण

हेटौँडा, २ वैशाख । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिको,२ बैशाख, (एएनआई) । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न

कमल थापाले राजतन्त्र छोडेकोले एमालेको साथ: पोखरेल

काठमाडौँ, २ बैशाख । नेकपा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको विषयका विभिन्न टिप्पणीहरू आइरहेको बेला महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको प्रष्टिकरण दिएका छन् । सामाजिक