Logo
मुख्य समाचार
युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

काठमाडौँ, २७ चैत । सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर

आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्णः अध्यक्ष नेपाल

काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकासका साथै जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण हुने बताएका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीले शनिबार

आफूलाई हटाएर बन्ने सरकारलाई मान्यता नदिनेः प्रधानमन्त्री खान

पाकिस्तान, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू विरुद्धको महाअभियोग पारित भएमा त्यसपछि बन्ने सरकारलाई मान्यता नदिने बताएका छन् । उनले आफुले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै महाअभियोग

एकीकृत समाजवादीको पक्षमा जनलहर नै आउन थाल्यो: नेपाल

काठमाडौँ, २६ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएका छन् । अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम

कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ: कोइराला

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । शनिबार नेविसंघ इलाम-काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश

जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध

जापान, २६ चैत । जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । यूक्रेनमा आक्रमण गरेको

अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरियो: ओली

काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरिएको बताएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा विरोध

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौँ, २६ चैत । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा

राष्ट्र बैंकका गर्भनर अधिकारी निलम्बित

काठमाडौँ, २५ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । सरकारले अर्थतन्त्रलाई धरासायी बनाएको भन्दै गर्भनर अधिकारीमाथि छानविन गर्न समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका

‘प्रमुख पार्टीहरूले माैका पाउँदा पनि काम गर्न सकेनन्’

काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो निर्वाचनमामा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बरबाद बनाउनु भएको जिकिर गरेका छन् । शुक्रवार राप्रपाले काठमाडौँमा आयोजना