Logo
मुख्य समाचार
श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन: अर्थमन्त्री

काठमाडौँ, २५ चैत । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धराशायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रवार काठमाडौँ आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा

स्थानीय तह निर्वाचन: आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

काठमाडौँ, २५ चैत । आउँदो वैशाख ३० गते हुने पालिका निर्वाचनका लागि आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको बैठकले शुक्रबार राति १२ बजेदेखि

स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुन्छ: अध्यक्ष नेपाल

बारा , २५ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरे।

एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ: कमल थापा

काठमाडौँ, २५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)सँग तालमेल हुने सम्भावना रहेको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार

गृहमन्त्री भन्छन्, ‘संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ’

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा

नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ: मन्त्री कार्की

  काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज

प्रचण्डले भने, ‘सबैतिर तालमेल गरेर जाने निर्णय भयो’

काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज बसेको सत्तारूढ

सिँचाइका आयाेजना तराई केन्द्रित भए, अब पहाडी र हिमाली भेगमा पनि बनाउनुपर्छ’

काठमाडौँ, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएकी छन् । शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, २५ चैत । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

राजदूतमा सिफारिस भएकाहरु को-कस्का नातागोता ?

काठमाडौँ, २५ चैत । सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय