Logo
मुख्य समाचार
टिआरसी आयोग छिट्टै गठन गर्ने तीन दलको सहमति

काठमाडौं, १ कार्तिक । बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन गर्ने प्रक्रिया

पशुपति गौशाला धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौं, १ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मारवाडीको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको छ । पशुपति क्षेत्र

शासन व्यवस्थाको संरक्षण र विकास गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य हो : प्रधानमन्त्री

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको ठूलो त्याग र बलिदानबाट प्राप्त अहिलेको शासन व्यवस्थाको संरक्षण र विकास गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको भएको बताउनुभएको छ ।

कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग : प्रधानमन्त्री

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो

विपद्को घडीमा त्यति उल्लासमय ढंगले दशैँ बनाउन सकिएको छैन : प्रधानमन्त्री (भिडियो)

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजया दशमीको टीका उल्लासपूर्ण नभएको बताउनुभएको छ । बडादशैंको अवसरमा

दसैँको शुभकामना सन्देश

काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना

सहकारी ठगी प्रकरण: छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिट दोस्रो पटक खारेज

काठमाडौं, २३ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। बुधबार

बयलगाडाको सिद्धान्त बोक्ने ओली र एमालेलाई संविधान मन परेको छैन: प्रचण्ड

काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाउनुभएको छ । बुधवार

अझै अवरुद्ध छन् यी पाँच सडक

काठमाडौं, २३ असोज । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्। बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी

प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

काठमाडौं, २१ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा