Logo
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र

जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताउनुभएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

  काठमाडौँ, २५ जेठ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ । सचिवालयले सार्क प्रक्रियालाई

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

काठमाडौँ, २४ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गर्नुभएको छ । नेपालस्थित

झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादनमा वृद्धि

झापामा, २४ जेष्ठ । झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादकत्व बढ्दै गएको छ । किसानले समयमा मलखाद, बीउ तथा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदा उत्पादनमा वृद्धि भएको हो । सरकारले

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय

प्रतिनिधिसभा बैठकः विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी

काठमाडौँ, २३ जेठ : सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ । ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा

रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग राजेन्द्र लिङ्देनको माग

काठमाडौं, २२ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले पूर्व-पश्चिम विद्युतीय

विश्वकपको मैदानमा १० वर्षपछि नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग 

काठमाडौँ, २२ जेठ ।  नेपाली राष्ट्रिय क्रिकेट टिम १० वर्षपछि मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल

पालिकामा कटौती भएको बजेट पठाउन जनप्रतिनिधिको माग

काठमाण्डौ, २१ जेठ । पालिकाका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट पठाउन माग गरेका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको टोलीले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर वित्तीय समानीकरणको