Logo
मुख्य समाचार
महामन्त्रीको प्रतिवेदनपछि रास्वपामा हलचल, बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, १३ असार । महामन्त्री मुकुल ढकालले पार्टी संकटमा फस्दै गएको निचोडसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा हलचल भएको छ। महामन्त्री मुकुल ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनको

एसइईको नतिजा सार्वजनिक, आधा बढी परिक्षार्थी फेल

काठमाडौँ, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ । ७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्यसँगै बोर्डले

संघीय संसद्का दुवै सदनको बैठक आज, के-के छन् कार्यसूचीमा?

काठमाडौँ, १३ असार । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेगरी आह्वान गरिएको छ ।

छानबिन समितिले माग्यो गोरखा मिडियामा रकम गएको सहकारीको कागजात

काठमाडौँ, १२ असार । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ । संसदीय विशेष समितिको बुधबार बसेको

लमजुङ बगुममा पहिरोले तीन घर बगायो, आमा र दुई छोरीसहित चारको मृत्यु

लमजुङ, १२ असार । लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परी

ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इमिनेन्ट पर्सन ग्रुप–ईपीजी० को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं, ११ असार । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आउनुभएको छ ।

रामबहादुर बञ्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

काठमाडौँ, १० असार । सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ् । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो

डिआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं, १० असार । नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेल अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस भएका छन् । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई एआईजीमा बढुवा गर्न सिफारिस

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं, १० असार। आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’का सम्बन्धमा