Logo
मुख्य समाचार
राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

  काठमाडौं, १८ असार । नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई

काँग्रेस पदाधिकारी बैठक: एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति

काठमाडौं, १८ असार । नेपाली काँग्रेसले राजनीतिक स्थायित्व र संविधानमा आवश्यक संशोधन गर्नका लागि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको जनाएको छ । नेकपा एमालेसँग सहमतिपछि सभापति

मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं, १८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

  काठमाडौं, १८ असार । संसदका दुई ठुला दल नेकपा ९एमाले० र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, अध्यक्ष ओली प्रधानमन्त्री बन्ने

काठमाडौं, १८ असार । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि गएराति

प्रतिनिधिसभा बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने

काठमाडौँ, १७ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको सुझाव : नियुक्ति, सरुवा, बढुवातिर नलाग्नुहोस

काठमाडौं, १६ असार । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताउनु भएको छ । आज काठमाडौंमा पार्टीको कृषि तथा

सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रद्वारा पुन: ऊर्जामन्त्रीको शपथ ग्रहण

पोखरा, १६ असार । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाउनुभएको हो । उहाले

‘डार्क फाइल’ प्रकरणमा सिधा कुराका सम्पादक, प्रकाशकसहित तीनजनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १४ असार । ‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्वा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, १४ असार । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज ९शुक्रबार० ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ