Logo
मुख्य समाचार
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैनः महामन्त्री थापा

विराटनगर, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, २७ असार। आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल

बूढानीलकण्ठमा ओली-देउवाबीच २ घण्टा छलफल

काठमाडौँ, २६ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। देउवा निवास बुढानीलकण्ठमा बुधबार साँझ उहाहरूबिच २ घण्टा भेटवार्ता भएको हो।

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ, २६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८

बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ, २५ असार । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार,

रास्वपा महामन्त्री ढकाल पदबाट बर्खास्त, पार्टी सदस्य मात्रै रहने

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी सदस्य मात्रै रहने गरी कारबाही गरेको हो

अविरल वर्षाका कारण ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

काठमाडौँ, २५ असार । देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत

बाढीले पूर्वपश्चिम राजमार्गको कलभर्ट बगायो, यातायात अवागमन ठप्प

कञ्चनपुर, २४ असार । वर्षापछि आएको बाढीले कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ट बगाएको छ । बाढीले वेदकोट नगरपालिका–७ सुडामा रहेको पूर्वपश्चिम राजमार्गको कलभर्ट बगाउँदा अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा ठप्प भएको हो

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, २४ असार । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी

प्रधानमन्त्रीसमक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’ प्रस्तुत

  काठमाडौँ, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन प्रस्तुत गरेको छ । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी