Logo
मुख्य समाचार
चितवन दुर्घटनाका बेपत्ताको पहिचान (नामावलीसहित)

  चितवन, २८ असार । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ । ठाउँठाउँमा झरेको पहिरो हटाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा आएको डिभिजन

सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे

काठमाडौँ, २८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल

‘सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सृजना भयो’

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उहाँले प्रधानमन्त्रीका

प्रतिनिधिसभाको बैठक बस्दै: प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँँदै

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहनुभएका उहाँले अहिले ११ वजे पछी बस्ने प्रतिनिधिसभाको बैठकमा

चितवन अपडेट: त्रिशुलीमा खसेको दुई वटा बसको खोजी कार्य जारी

चितवन, २८ असार । पहिरोले त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । प्रहरीकाअनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा

चितवन अपडेट : पहिरोले बगाएका बसमा ६५ यात्रु सवार रहेको प्रारम्भिक अनुमान

काठमाडौं, २८ असार ।  नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं

अपडेट: कास्की पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु

कास्की, २८ असार । अविरल वर्षापछि पहिरो जाँदा गएराति कास्कीमा मानवीय क्षति भएको छ । पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो । पहिरोमा दुई जना

पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते

चितवन, २८ असार । पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका

अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

कठमाडौँ, २७ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट