
काठमाडौं, २४ भदौ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका

काठमाडौ, २४ भदौ। । जेनजी पुस्ताले सरकारबिरुद्ध गरेको प्रदर्शनका क्रममा अत्याधिक बल प्रयोग गरी २० जना ज्यान गएपछि प्रधानमन्त्री केपी ओलीले सोमबार मध्यरातमा एक विज्ञप्ति निकाल्दै घटनाको बचाउ गर्नुभएको छ।

काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा

काठमाडौं, २१ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सूचीकृत हुन आह्वान गरेपछि एक्स (ट्विटर) सम्पर्कमा आएको छ । एक्सको सिङ्गापुर कार्यालयले सूचीकृत हुन सञ्चार मन्त्रालयलाई शुक्रबार इमेलमार्फत

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तरराष्ट्रियजगत्मा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक

काठमाडौं, १९ भदौ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपन्छी

काठमाडौं, १७ भदौ । अदालतको अवहेलना मुद्दामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। मोरङका कानून विद्यार्थी आयुष दाहालले भदौ ६ गते श्रेष्ठको

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिन सहरमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै आज बेइजिङ जाँदै हुनुहुन्छ। चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुहुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गर्नुहुने