Logo
मुख्य समाचार
सूचना क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ । सातौँ

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,१९ वैशाख । आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते

काठमाडौं, १८ वैशाख । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते

मनाङमा लुलुगाई मारेको आरोपमा तीन पक्राउ

मनाङ, १८ वैशाख । यहाँ लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख

घरमा आगलागी हुँदा ७० लाखको क्षति

फिदिम, वैशाख १७ । फिदिम नगरपालिका १० मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मीप्रसाद जवेगूको घर जल्दा ७० लाख रुपियाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका – ८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी(काठमाडौँ दुई सय २० केभी

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडाैँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । राजधानीमा आजदेखि

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौं, १६ वैशाख । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ ।जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो । “परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४

हल्दिबारी गाउँपालिकाद्वारा विपन्न आवासका १२ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा

झापा, १५ वैशाख । हल्दिबारी गाउँपालिकाले निर्माण गरेको आवास भवनमा बसोवास गर्ने १२ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । हल्दिबारी गाउँपालिकामा भएका अति विपन्न नागरिकहरुको छनौट गरेर आवास हस्तान्तरण

डेढ किलो सुन र डेढ करोड नगद कारोवारमा झापा विर्तामोडका एक व्यक्ति सहित ७ जना पक्राउ

काठमाडौं,१४ वैशाख । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ