Logo
मुख्य समाचार
प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौंः मुख्यमन्त्री कार्की

झापा, ६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विर्तामोडमा आजदेखि सुरु कोशी चलचित्र महोत्सवको उद्घाटन

संसद बैठक २ बजेलाई सरे पनि दलहरु सहमतिमा नपुगेसम्म अनिश्चित

काठमाडौँ, ६ जेठ । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिदा प्रतिनिधि सभाको बैठक दिउसो २ वजेका लागि सरेको छ । छानविन समिति गठन सम्बन्धी कार्यदलको कार्यादेश–

संसदमा गृहमन्त्रीलाई बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बोलाउनुभएको विपक्षी दलहरुको बैठकले गृहमन्त्री रबी लामिछानेलाई बोल्न दिने निर्णय गरको छ । संसद भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी

गिरीबन्धुको ‘प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

काठमाडौँ, ६ जेठ । भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौँ, ५ जेठ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन

सदन सञ्चालनका लागि सभामुखका तीन सन्देश

काठमाडौं, ५ जेठ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र सत्ताको प्रमुख घटक नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग सदन सञ्चालनको विषयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

मकवानपुर, ५ जेठ । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती, ५ जेठ । बागमती प्रदेशसभा अन्तर्गत  विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ । विषयगत समितिको

आईसीसीले सन्दीपलाई विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न दियो अनुमति

काठमाण्डौ, ५ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ