काठमाडौँ, २७ चैत । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूको बैठकमा सुरु भएको छ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

काठमाडौँ, २७ चैत । निर्वाचन आयोगको उपनिर्वाचनअन्तर्गतको कार्यसूचीमा आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार आज बिहान ९ देखि

काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरेसहित चार वटा ठूला दलका शीर्ष नेतासँगको छलफल विना निष्कर्ष टुङ्गिएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले

काठमाडौँ, २६ चैत । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन् । सोमबार काठमाडौँमा गायिक खुसी थुलुङ राईको पहिलो गिती एल्बम खुसीका रंगहरू लोकार्पण समारोहमा

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज आयोजित ‘शुभकामना आदानप्रदान

विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा

विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत: सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा

काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने अडान नछाड्ने निर्णय निकालेको छ । सभापति

कास्की, २६ चैत । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा

काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय