Logo
समाचार
प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज अपराह्न ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ

बाढीपहिरोले दुई अर्ब बढीको क्षति

बनेपा, १५ असोज । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको विपी राजमार्गमा अड्किएका सवारीसाधन पास गर्न तथा यातायात सेवा सुचारु गराउन काभ्रेपलाञ्चोकको भकुण्डेबेशी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, १४ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २०४ पुग्यो

काठमाडौं, १४ असोज । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ । गत असोज ११ देखि हाल (सोमबार) दिउँसोसम्म दुई सय

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा

राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गरिने

काठमाडौं, १४ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ । सोमबार सिहंदरबारमा बसेको

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा

सर्वत्र विरोधपछि नियमित दरमै हवाई टिकट

काठमाडौँ, १४ असोज । चर्को सार्वजनिक विरोधपछि आन्तरिक वायु सेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन् । शुक्रबार र शनिबारको भीषण वर्षापछि देशभरका प्रमुख सडक

झ्याप्लेखोला पहिरो : मृतककाे सङ्ख्या ३० पुग्याे

धादिङ, १३ असोज । त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको गाडीबाट अहिलेसम्म ३० जनाकाे शव निकालिएकाे छ । उक्त स्थानबाट शनिबार साँझ १४ जना र आइतबार थप १६ जनाको शव निकालिएको

आफ्नो परिवेशमाथि खेलबाड हुने व्यवस्था र विकासले विनाश मात्रै निम्त्याउँदछ: ज्ञानेन्द्र शाह

काठमाडौँ, १३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी, पहिरोबाट देशभरि पुगेको मानवीय र भौतिक क्षतिप्रति दुख प्रकट गर्नुभएको छ । मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचारका