
सुर्खेत, १६ मंसिर । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी हुुनुभएको छ । कांग्रेसबाट डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित हुुनुभएको हो । सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा ९माओवादी

ओखलढुंगा, १६ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको उपचुनावमा एमाले विजयी हुुनुभएको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी हुुनुभएको हो । २०५४ देखि नै

रोल्पा, १६ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित हुुनुभएको छ । उहाँले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो।

दार्चुला, १६ मंसिर । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुुनुभएको छ । काँग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी

कालिकाटे, १६ मंसिर । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित हुनुभएको छ । १४३ मतसहित उहा निर्वाचित हुनुभएको हो । उहाका निकटतम प्रतिस्पर्धी

झापा, १६ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालो पत्रे सुरु गरीएको छ । एक हजार २३७ मिटर सडकमा आजदेखि कालोपत्रे गर्ने काम

झापा १६ मंसिर । चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा समन्वय गर्न आग्रह गर्दै चिया सरोकारवालाहरुले आज आइतबार प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन् । बिर्तामोडमा एक कार्याक्रमकाबीच राष्ट्रिय

काठमाडौँ, १६ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको

काठमाडौँ, १६ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार

काठमाडौँ, १५ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ७ देखि