Logo
समाचार
रातमाटे–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

काठमाडौँ, १३ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री

चीनद्वारा नेपाललाई ११ अर्ब ४० करोड रकम सहयोग घोषणा

काठमाडौँ, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा

राष्ट्रपति भण्डारीसँग चीनका विदेश मन्त्री वाङको शिष्टाचार भेट

काठमाडौँ, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवम् विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल

स्थानीय तह निर्वाचन: पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

काठमाडौँ, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता

विद्यालय खुलाउन माग गर्दै प्रदर्शन

अफगानिस्तान, १३ चैत । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले विद्यालय खोल्न माग गर्दै प्रदर्शन गरेका समाचार संस्था एएफपीले

गाडी भाडा बढाउने तयारी

काठमाडौँ, १३ चैत । सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ । स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई

हवाई रुटमा मनपरी प्याराग्लाइडिङले जोखिम

कास्की, १३ चैत । गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे । पोखरा विमानस्थलमा

पीएनजीसँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ, १२ चैत । नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई तीन विकेटले हराएको हो ।

आउँदो निर्वाचनमा ‘भ्रष्ट नेता’लाई भोट नदिन लिङदेनको आग्रह

काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो निर्वाचनमा ‘भ्रष्ट नेता’लाई भोट नदिन सबैलाई आग्रह गरेका छन् । शनिवार काठमाडौँमा आयोजित कार्यकर्ता भेला तथा पार्टी

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १२ चैत । परराष्ट्रमन्त्री डा.नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल-चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा