Logo
समाचार
‘कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन’

काठमाडौँ, २३ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन्। सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

काठमाडौँ, २३ चैत । पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको

राष्ट्रपतिद्वारा पाँच वटा अध्यादेश जारी

काठमाडौँ, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी

पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण

झापा, २२ चैत । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार

प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई स्पष्टीकरण

काठमाडौँ, २२ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको

साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौँ, २२ चैत । सोमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार

बुढीगण्डकी जलविद्युत् आयोजना: जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

काठमाडौँ, २२ चैत । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको

दक्षिण अफ्रिकामा जारी आपतकालको औपचारिक अन्त्य

जोहानेसबर्ग, २२ चैत । दक्षिण अफ्रिकामा लागू हुँदै आएको आपतकालको औपचारिक अन्त्य भएको छ । कोरोना भाइरसको महामारीका कारण लागू गरिएको आपतकाल अहिले महामारी कम हुँदै गएकाले अन्त्य गरिएको सरकारले

आचारसंहिताबारे निर्वाचन आयोगले बोलाएको बैठकमा चर्काचर्की

काठमाडौँ, २२ चैत । निर्वाचन आयोगले दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई निर्वाचन आचारसंहिता

चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा

काठमाडौँ, २२ चैत । चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको