Logo
समाचार
मतपत्रको परीक्षण छपाइ सुरु

काठमाडौँ, १७ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन

शेयर बजार २४ अङ्कले घट्यो

झापा, १७ चैत । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, १७ चैत । नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का

द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित हुने

लन्डन, १७ चैत । रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ। पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुई

नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य दियो

काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर

सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिएः ५८१ मतदान केन्द्र

इनरुवा, १७ चैत । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गरे क्षमा पूजा

सिन्धुपाल्चोक , १७ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गरेका छन् । उनले अब यस क्षेत्रमा बाढीपहिराले दु:ख नदियोस् भनेर क्षमा पूजा गरेका

रुस र युक्रेनका विदेशमन्त्रीहरू दुई साताभित्र भेट्न सक्ने: टर्की

इस्तानबुल, १७ चैत । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ। टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन

वडासम्मै चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय

काठमाडौँ, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण

लिस्वान, १७ चैत । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । सपथ ग्रहण समारोहमा