Logo
समाचार
आगामी निर्वाचनमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन: बस्नेत

पर्वत, १२ चैत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी

चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग

चीन, १२ चैत । चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ । कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत

स्थानीयको आक्रमणबाट सांसद साह घाइते

सर्लाही, १२ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते भएका छन् । स्थानीय युवा र

जी ७ राष्ट्रहरूद्वारा उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणको निन्दा

अमेरिका, १२ चैत । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त

उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौँ, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले( का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको एमालेको प्रतिनिधिमण्डल चीनको चार दिने भ्रमण सकेर स्वदेश फर्किएको छ । चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी

तनहुँमा २३ राजनीतिक दल दर्ता

तनहुँ , १२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तेइस राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका

आजबाट आइपिएल सुरु हुँदै

काठमाडौँ, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ । मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई

बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको खाद्यान्न उपलब्ध गराउने

वाशिंगटन , १२ चैत । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। ‘बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका

विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनासँग भेनेजुएला पराजित

काठमाडौँ, १२ चैत । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ३५औं मिनेटमा निकोलस गोन्जालेज, ७९औं

माओवादी अध्यक्ष प्रचण्ड आज गाेरखा जाँदै

काठमाडौँ, १२ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´आज गाेरखा जाँदैछन् । प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनकाे