Logo
समाचार
एमालेले मतदाताको आस्थामाथी प्रहार गरेको भन्दै माओवादीको आपत्ति

बिर्तामोड, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ ।

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति: टर्की

काठमाडौँ, ७ चैत । रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ । टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

नवलपुर, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

काठमाडौँ, ७ चैत । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा

ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता

काठमाडौँ, ७ चैत । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म

एमाले उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन प्रस्थान

काठमाडौँ, ७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

काठमाडौँ, ७ चैत ।  पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको

उम्मेदवार छनोटको मापदण्ड तयार गर्न एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ, ७ चैत । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म

होलीको विषयमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

चन्द्रौटा, ७ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको छ

लेटाङको झडपमा घाइते भएकी महिला प्रहरी श्रेष्ठको मृत्यु

उर्लाबारी, ७ चैत । मोरङको लेटाङमा स्थानीयसँगको झडपमा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोक लागेकी प्रहरीको कोशी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु