
काठमाडौँ, २० चैत । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका

काठमाडौँ, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न

काठमाडौँ, २० चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा युनाईटेड र लेस्टरले बराबरी खेल्दै अंक बाडेका

काठमाडौँ, २० चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट

सुनसरी, १९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन् । धरानमा आज आयोजित स्व रेवाहाङ राई

नयाँदिल्ली, १९ चैत । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएको छ । नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक

झापा, १९ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । उनले पार्टीको विधान बमोजिम प्रदेश नं.१ को अध्यक्षमा वासुदेव

नवलपरासी, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ । जिल्ला प्रशासन

काठमाडौँ, १९ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य दिएको छ । शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित