Logo
समाचार
एमालेका पूर्व केन्द्रीय सदस्य एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य

काठमाडौँ, ६ चैत । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो सदस्य भएका छन् । समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको

यौन दुर्व्यवहारको घटना ढाकछोप गर्न सर्वपक्षीय छलफल

चितवन, ६ चैत । यौन दुर्व्यवहारको घटना मिलाउन चितवनको माडी नगरपालिकामा ओयोजित एक सर्वपक्षीय छलफल पीडितहरूको अस्वीकृतका कारण असफल भएको छ । यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी र बयान बन्द कक्षमा

चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

झापा, ६ चैत । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टी: महत

सल्यान, ६ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले

रूसनिकट रहेको भन्दै जेलेन्स्कीद्वारा ११ दल निलम्बनमा

काठमाडौँ, ६ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ११ राजनीतिक दलका गतिविधि निलम्बन गर्न आदेश दिएका छन् । रूससँग सम्बन्ध राखेको भन्दै उनले प्रतिबन्ध लगाएका हुन् । यीमध्ये सबैभन्दा ठूलो

जनताका मनबाट हामी बाहिरिएका छैनौँ: पोखरेल

सुर्खेत, ६ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता

एमालेसँग जनतामाझ गएर भोट माग्ने हैसियत छैन: पौडेल

स्याङ्जा, ६ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग जनतामा गएर मत माग्ने हैसियत नभएको आरोप लगाएका छन् । पार्टीको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’

पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ६ चैत । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार पनि कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २

शेयर बजार झन्डै १५ अङ्कले घट्यो

काठमाडौँ, ६ चैत । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६७ अङ्कले घटेर दुई हजार ६ सय १६ दशमलव ५८ विन्दुमा

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

काठमाडौँ, ६ चैत । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ। “हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित