Logo
समाचार
शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न

लेटाङको अवस्था सामान्य बन्दै

फाइल तस्बिर मोरङ, ८ चैत । मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा सोमबार बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ । स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा

निर्वाचनमा पराजित धामी नै उत्तराखण्डको मुख्यमन्त्री हुने

काठमाडौँ, ८ चैत । भारतीय जनता पार्टीले उत्तराखण्डको विधानसभा निर्वाचनमा पराजित पुष्करसिंह धामीलाई मुख्यमन्त्री बनाउने भएको छ । उत्तराखण्डमा बिजेपीले बहुमत ल्याएपनि मुख्यमन्त्री धामी खटिमा सीटबाट निर्वाचनमा पराजित भएका थिए

आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना र अनुगमन गर्ने

काठमाडौँ, ८ चैत । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा ?

काठमाडौँ, ८ चैत । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन

मेलम्चीको हेडवर्क्स खुल्यो, सुरुङको सफाइ अन्तिम चरणमा

काठमाडौँ, ८ चैत । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने

आईसीसी विश्वकप क्रिकेटमा नेपाल युएईसँग पराजित

काठमाडौँ, ७ चैत । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल

शेयर बजार १८ अङ्कले बढ्यो

काठमाडौँ, ७ चैत । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ

बिमस्टेकमा प्रधानमन्त्री देउवा सहभागी हुने

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

काठमाडौँ, ७ चैत । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार