Logo
समाचार
साफ च्याम्पियनशिप: नेपाल र बङ्गलादेश भिड्ने

काठमाडौँ, ९ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

काठमाडौँ, ९ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल

योगले मानवलाई तन्दुरुस्त बनाउँछ: पौडेल

  तनहुँ, ९ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पु¥याउने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै

अध्यादेश पुन: जारी भएसँगै रेल सञ्चालनको बाटो खुल्यो

जनकपुरधाम, ९ चैत । रेलसम्बन्धी अध्यादेश पुन: जारी भएसँगै जयनगर-जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी

झापामा एमाले र राप्रपा तालमेलः कति छ सम्भावना ?

झापा, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । एमाले र

चुनावी तालमेलको मापदण्ड बनाउने गृहकार्य सुरु

काठमाडौँ, ९ चैत । सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी

करिश्मा मानन्धर सुटिङ छाडे एमालेमा प्रवेश

काठमाडौँ, ८ चैत । चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर मंगलबार पार्टी प्रवेश कार्यक्रममा सामेल भएकी छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत

छुरी हानेर विद्यालयभित्रै दुई जना शिक्षिकाको हत्या

काठमाडौँ, ८ चैत । स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

काठमाडौँ, ८ चैत । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको

‘एमसीसी विशुद्ध विकास परियोजना हो’

  जनकपुरधाम, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट(एमसीसी)पारित भएपछि यसबारे भ्रम फैलाउन खोजिएको बताएका छन् । एमसीसी विशुद्ध विकास परियोजना भएको उनको