Logo
समाचार
मलेसियामा २७ हजार कोभिड संक्रमित, ८६ को मृत्यु

काठमाडौँ, ४ चैत । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौँ, ४ चैत । प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

काठमाडौँ, ४ चैत । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही

काठमाडौँ, ३ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना

के हुँदैछ रूस-युक्रेन द्वन्द्वमा !

काठमडौँ, ३ चैत (एपी) । रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका

धमाधम उडान विस्तार गर्दै नेपाल एअरलाइन्स

काठमाडौँ, ३ चैत । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो

एकीकृत समाजवादीमा प्रदेश कमिटीको अवस्था बुझ्न अनुगमन टोली गठन

काठमाडौँ, ३ चैत । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)मा पार्टीका सातै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरूको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ । बिहीबार काठमाडौँमा बसेको एकीकृत समाजवादीको

निर्वाचन गतिविधिलाई तीव्रता दिन ७७ जिल्ला कार्यसमितिलाई कांग्रेसको निर्देशन

काठमाडौँ, ३ चैत । सत्तारूढ दल नेपाली कांग्रेसको जिल्ला कार्यसमितिहरूलाई आसन्न तीनै तहका निर्वाचन गतिविधि तीव्र बनाउन निर्देशन दिइएको छ । ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै महामन्त्रीद्वय गगन थापा र

अफगानिस्तानमा १ सय ८० वटा मिडिया आउटलेट बन्द

सांकेतिक तस्बिर काठमाडौँ, ३ चैत । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गएको सात महिनामा चार सय ७५ मध्ये एक सय ८० वटा मिडिया आउटलेट बन्द गरिएका छन् । गएको मङ्गलवार

देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि, २२० संक्रमणमुक्त

काठमाडौँ, ३ चैत । नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७४७