Logo
समाचार
सर्वाेच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश रहेका थिए

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १५ चैत । हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । आइतवार ४१ र सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से मङ्गलवार १४ दशमलव २६ अङ्कले

शनिबारदेखि चल्ने भयो जनकपुरमा रेल

काठमाडौँ, १५ चैत । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर-जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका

पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १५ चैत । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १५ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम्

सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ, १५ चैत । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई समितिले उनको नाम अनुमोदन गरेको हो । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले न्याय

मेक्सिकोका विदेशमन्त्री मार्सेलो इब्रार्ड कासाबोन भोलि भारत आउँदै

नयाँ दिल्ली, १५ चैत ।  मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्ड कासाउबोनले विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा बुधबारदेखि शुरु हुने दुई दिने (मार्च ३० देखि अप्रिल १) भारतको औपचारिक भ्रमण गर्नेछन्।

प्रधानमन्त्री देउवासमक्ष नुवाकोटबासीको माग

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको

मन्त्री थापा भन्छन्, ‘राजनीति सेवा हो, पेसा होइन’

कास्की, १५ चैत । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । विसं २०७७ माघ देखि

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

कीभ, १५ चैत । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ । स्थानीय समय अनुसार