Logo
समाचार
पूर्वराजाको नयाँ वर्ष झापामा

काठमाडौँ, ६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय

माओवादीकै कारण देशमा परिवर्तन सम्भव भयो: प्रचण्ड

सिन्धुली, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । सिन्धुली जिल्ला पार्टी

युरोप-एशियामा बढ्न थाल्यो कोरोना

काठमाडौँ, ५ चैत । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ । यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गठबन्धनका विद्यार्थीको विरोध

काठमाडौँ, ५ चैत । सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले शनिबार

रुसको आक्रमणबाट युक्रेनी सहर मरिपोलका ८० प्रतिशत भवनमा क्षति

  काठमाडौँ, ५ चैत । रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ

देशभर १७ कोरोना संक्रमित थपिए, ४०९ जना संक्रमणमुक्त

काठमाडौँ, ५ चैत । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ५४३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १७ जनाको

रुसले गर्‍यो पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

काठमाडौँ, ५ चैत । रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भन्डारणस्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । “हाइपरसोनिक एरोबलिस्टिक

उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट आजदेखि

बैतडी, ५ चैत । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान

अमेरिकाले न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द क्षेत्र गर्छ: पेन्टागन प्रमुख

काठमाडौँ, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ‘ठीक छ,

मुलुकलाई निकास दिन गठबन्धन सरकार: प्रकाशमान

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-१० ले शनिबार आयोजना गरेको ‘पार्टीको संरचना