Logo
समाचार
 चिया ऐन बनाउन सभामुख घिमिरेको ध्यानाकर्षण

झापा, ३ मंसीर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताउनुभएको छ । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय

प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त

बैकुण्ठ अर्यालद्वारा राजीनामा

काठमाडौं, ३ मंसिर । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनुभएको छ । आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर भएका अर्यालले राजीनामा दिनुभएको हो ।

उपनिर्वाचन : उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौं, ३ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने

रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, के–के छन् कार्यक्रम ?

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले

रवि र छबिविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं, २ मंसिर । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ

पोलिटिकल चिटिङ गरेर बुद्धिजमको दुरुपयोग गर्न खोजिँदैछ: प्रधानमन्त्री ओली

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने प्रयास भइरहेको बताउनुभएको छ । बौद्ध बिहार संघको स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिका

यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले

आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक

काठमाडौं, १ मंसिर । सशस्त्र प्रहरी बल नेपाल ९एपिएफ० र भारतको सशस्त्र सीमा बल ९एसएसबी० बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ । सशस्त्र प्रहरी