Logo
समाचार
११ हजार धारामार्फत एक लाख नागरिकलाई शुद्ध पानी खुवाउदै बिर्तामोड खानेपानी

झापा , ८ साउन । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै हाल ११ हजार धारामार्फत करिब एक लाख जनसंख्यालाई २४सैँ घण्टा शुद्ध खानेपानी

देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध, कहाँको अवस्था कस्तो ?

काठमाडौं, ५ साउन । देशभर लगातारको वर्षा, बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा जारी गरिएको विवरणअनुसार कोशी, बागमती,

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

काठमाडौं, ४ साउन । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ।

मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति

काठमाडौं, १ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं, ३२ असार । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम,

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती

सुनसरी, ३२ असार । पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। बुधबार अबेर कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएअनुसार नदीमा पानीको

वर्षासँगै धान रोपाइँले गति लिने अपेक्षा, हालसम्म ५० प्रतिशत सम्पन्न

काठमाडौं, ३१ असार । देशभर यस वर्ष हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म

मिटरब्याज पीडितसँगको वार्ता : तीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ३० असार । मिटरब्याज पीडित र सरकारबीचको वार्तामा ठोस प्रगति नभए पनि तीनवटा आयोगका प्रतिवेदन सार्वजनिक गर्ने सहमति जुटेको छ। बाराको निजगढमा सम्पन्न दोस्रो चरणको वार्तामा गृहमन्त्री सुधन गुरुङले

सप्तकोसीमा बढ्यो पानीको बहाव: खतराको संकेतस्वरूप रातो बत्ती र झण्डा

सुनसरी, ३० असार । पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लाहरूमा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। कोसी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का

भाषिक एकताका नायक आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं, २९ असार । नेपाली वाङ्मयका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ। भौगोलिक रूपमा एकीकरण भएको नेपाललाई भाषा, साहित्य