Logo
समाचार
उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं, २४ असार । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री

नक्कली शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाँण र रायमाझीसहित अधिकांश दोषी ठहर

काठमाडौं, २४ असार । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका अधिकांश प्रतिवादीलाई दोषी ठहर

देउवापुत्र जयवीरलाई ७ दिनभित्र हाजिर हुन सम्पत्ति शुद्धीकरण विभागको पुर्जी

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागले पुर्जी काटेको छ । सम्पत्ति शुद्धीकरण जाँचबुझका लागि केही बुझ्नुपर्ने भएकाले सात दिनभित्र

सरकारको १०० दिनका उपलब्धि सार्वजनिक : मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत

काठमाडौं, २० असार । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले

विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डाको अन्त्य: सातै वटामा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त

काठमाडौं, १९ असार । मुलुकका सात वटा विश्वविद्यालयहरूमा नयाँ उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाका आधारमा सातै वटा विश्वविद्यालयका उपकुलपतिहरू नियुक्त गरेका

बालेन सरकारको सय दिन: सेवा प्रवाहमा रूपान्तरण र कानुनी शासनको प्रत्याभूति

काठमाडौं, १९ असार । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको सय दिन पूरा हुने चरणमा छ। यो छोटो अवधि परम्परागत राजनीतिक प्रणाली, सुस्त प्रशासनिक शैली र निराशाजनक सेवा

पेट्रोल पम्प बन्द गर्नेलाई अब १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौं, १९ असार । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई १० लाखसम्म जरिवाना र १५ दिनसम्म पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ ।

विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं, १८ असार । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, १८ असार । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजेदेखि बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा मिसिल झिकाउन आदेश

काठमाडौं, १६ असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित मिसिल झिकाउने आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको