Logo
समाचार
विश्वासको मत बहिष्कार गर्ने सांसदलाई उद्धव थापाको यस्तो चेतावनी

काठमाडौं, ९ भाद्र । बागमती प्रदेश राप्रपा संसदीय दलका नेता उद्धव थापाले विश्वासको मतको प्रायोजनमा राखिएको प्रदेश सभा बैठकमा उपस्थित नहुने सांसदहरूलाई कारबाही गरिने बताएका छन्। मंगलबार (आज) मुख्यमन्त्री किरण

राप्रपा सांसद पदमुक्त नभएको भन्दै ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं, ९ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भन्दै प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । शाहीले

बागमती प्रदेशमा राप्रपाको दोहोरो ह्विप, प्रमुख सचेतकको नामबाट फरक फरक निर्देशन

काठमाडौं, ८ भाद्र । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेको पूर्वसन्ध्यामा सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीभित्रको तीव्र

आज बस्दैछ प्रतिनिधिसभा बैठक, चार विधेयक समितिमा पठाउने तयारी

काठमाडौं, ८ भाद्र । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

तीन वर्षीया गरिमालाई न्याय दिलाउन सरकारको पहल, ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन हुने

काठमाडौं, ७ भाद्र । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ

रास्वपाले टुंग्यायो पदाधिकारीको जिम्मेवारी, प्रवक्तामा जगदीश खरेल

काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीमा रिक्त रहेका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी पूर्ति गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय

रास्वपा केन्द्रीय समिति बैठक बस्दै: पदाधिकारी मनोनयनसहित के के छन् आजका एजेण्डा ?

काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय

संसदका दुवै सदनको बैठक बस्दै : सरकारका महत्वपूर्ण प्रस्ताव र मन्त्रीका जवाफमाथि छलफल

काठमाडौं, ३ भाद्र । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा.

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, २ भाद्र । सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सूची

काठमाडौं, १ भाद्र । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ