Logo
समाचार
मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रहः जनतालाई मर्कापर्ने काम नगर्नुस् (भिडिओ)

काठमाडौं, २४ भदौ । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गर्नुभएको छ । सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर

सरकार सर्वोच्चको फैसलाको पुनरावलोकनमा जानुपर्छः काँग्रेस सांसद केसी (भिडिओ)

काठमाडौं, २४ भदौ । नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरावलोकन गर्न सत्तारुढ नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गर्नुभएको छ । सोमवार प्रतिनिधि

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह

काठमाडौं, २४ भदौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका

सर्वोच्चको फैसलाले लाखौं नागरिकलाई प्रभावित पारेको छ: राप्रपा

काठमाडौं, २३ भदौ । राप्रपाले सर्वोच्च अदालतले गरेको नदी क्षेत्र वरपर थप २० मिटर छाड्नुपर्ने फैसलाले लाखौं नागरिकलाई प्रभावित बनाएको जनाएको छ । आइतबार पार्टी कार्यालय धुमबाराहीमा अध्यक्ष राजेन्द्र लिङदेनको

चेक अनादर मुद्दामा दोषी ठहर भए दुई वर्षसम्म कैद सजाय

काठमाडौं, २३ भदौ । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो

इपिएसमार्फत कोरियामा रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

काठमाडौं, २३ भदौ । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या एकलाख नाघेको छ । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, २३ भदौ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर

मोदीजी र म मिलेर ईपिजी बनाएका हौं, अब अघि बढ्छः प्रधानमन्त्री ओली

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू

हिंसाको महिमा मण्डन नगर्नुस्, मुठी मान्छेको रहरलाई जनआन्दोलन भन्न मिल्दैन: ओली

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिनुभएको छ । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले